बुधबार, असार १०,२०८३ 01:15:31
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:15:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

Laxmi Sunrise Bank Limited
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तले आजदेखि एकीृकत कारोबार गर्ने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरे पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट आजदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो ।  

प्राप्तिपश्चात बनेको वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–७ मा रहने छ ।  

New Office
CG Motors
Garima Development Bank

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते, धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्टर्डको कार्यालयले असार ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत चैत २९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

नेप्सेले आजदेखि मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का राखेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.