आईतवार, आश्विन ४,२०८३ 06:21:47
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 06:21:47
Bizshala
Global IME Bank Limited

बोनस सेयरका लागि करबापतको रकम बुझाउन मनकामना स्मार्ट लघुवित्तको आग्रह

बोनस सेयरका लागि करबापतको रकम बुझाउन मनकामना स्मार्ट लघुवित्तको आग्रह
New Office

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  

संस्थाले एक सूचना प्रकाशित गरी साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त एक आपसमा कर्ज भई मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार भएको २०७७ साउन ११ गतेपश्चात सेयर खरिद गरेका वा प्राथमिक सेयर निष्कासन बाँडफाँडमा परि हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा करबापतको रकम तिर्न आग्रह गरेको हो । करबापतको रकम जममा गरेपछि मात्रै बोनस सेयर हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ।  

Shivam Cement
Bizshala
CG Motors

२०७८ पुस १९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १७ प्रतिशत बोनस सेयर पारित गरेको थियो। सेयरधनीहरुले संस्थाको नाममा रहेको एनएमबी बैंक लिमिटेडको खातामा रकम जम्मा गर्नुपर्नेछ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.