मन्त्रालयको संख्या घटाउँदै सरकार, केही अधिकार प्रधानमन्त्री कार्यालय मातहत लैजाने तयारी
काठमाण्डौं । सरकारले मन्त्रालय पुनर्संरचना गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। यसअन्तर्गत ४ वटा मन्त्रालय खारेज गर्ने र ६ मन्त्रालयको नाम परिवर्तन गर्ने योजना अघि बढाइएको छ।सरकारी स्रोतका अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज हुनेछन्। खेलकुदलाई शिक्षा मन्त्रालयसँग गाभेर नयाँ ‘शिक्षा तथा...

