यी हुन् सेयर किन्न कर्जा दिने १४ ब्रोकर
काठमाण्डौ । सेयर खरिदका लागि लगानीकर्तालाई कर्जा उपलब्ध गराउने मार्जिन कारोबार सुविधा १४ ब्रोकर कम्पनीले सुरु गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को विवरणअनुसार पुराना तथा नयाँ ब्रोकर कम्पनीहरूले यस्तो सुविधा सञ्चालनमा ल्याएका हुन् ।मार्जिन कारोबारमा लगानीकर्ताले आफ्नो रकमसँगै ब्रोकरबाट प्राप्त कर्जा प्रयोग गरेर योग्य कम्पनीका सेयर खरिद गर्न सक्छन् । यसले...

