मंगलवार, माघ ८,२०८१ 04:22:22
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:22:22
१२% भारतीय मसला खान अयोग्य
विश्व अर्थतन्त्र

१२% भारतीय मसला खान अयोग्य

काठमाण्डौ । भारतीय मसला विश्वभर चर्चित छ । यहाँको मसला विश्वभरका देशमा निर्यात हुने गर्छ । तर भारतमा बिक्री भईरहेका १२ प्रतिशत मसला गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार खान योग्य भएको प्रतिवेदन सार्वजनिक भएको छ । भारतको फूड एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले देशमा बिक्री भईरहेका मसलाहरुको कुल ४ हजार ५४ वटा नमुना परीक्षण गरेको थियो । जसमा ४७४ वटा मसला...

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध
MARKET

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

काठमाण्डौ । नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो ।यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।विभागले नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका...

सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक
विश्व अर्थतन्त्र

सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक

काठमाण्डौ । हङकङले भारतका दुईवटा मसला कम्पनीका मसलाहरुमा प्रतिबन्ध लगाएको छ । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेष्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।  विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  यी प्रडक्टहरुमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.