आईतवार, पुष ७,२०८१ 11:55:11
IME remit
  • आईतवार, पुष ७,२०८१ 11:55:11
मौद्रिक समीक्षाप्रति लगानीकर्ताको प्रतिक्रिया-'अपेक्षित आएन, यही बाहानामा खेलाडीले कित्ता खोस्लान्, होस गर्नू !'
STOCK MARKET

मौद्रिक समीक्षाप्रति लगानीकर्ताको प्रतिक्रिया-'अपेक्षित आएन, यही बाहानामा खेलाडीले कित्ता खोस्लान्, होस गर्नू !'

काठमाण्डौ । लगानीकर्ताहरुले बहुप्रतिक्षित नेपाल राष्ट्रबैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक भएको छ। यसअघि सार्वजनिक गरिएको नीतिलाई नै हुबहु निरन्तरता दिनेगरी आएको समीक्षाबाट सेयर बजारका लगानीकर्ता भने उत्साहित देखिएनन् ।  लगानीकर्ताहरुले केही लचक खालको समीक्षा माग गरेका थिए भने बैंकरहरुले पनि कर्जा प्रवाहका लागि थप केही बाटोहरु खुलाउने खालको...

अघिल्लो मौद्रिक नीतिलाई नै निरन्तरता दिएको राष्ट्रबैंकद्वारा कर्जा बढ्ने र लक्षित आर्थिक वृद्धिदर हासिल हुने दाबी, यस्ता छन् आधार
BANKING

अघिल्लो मौद्रिक नीतिलाई नै निरन्तरता दिएको राष्ट्रबैंकद्वारा कर्जा बढ्ने र लक्षित आर्थिक वृद्धिदर हासिल हुने दाबी, यस्ता छन् आधार

काठमाण्डौ । राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अघिल्लोपटकको मौद्रिक नीतिका व्यवस्थालाई निरन्तरता दिइनु पछाडिको कारण र तर्क पेश गर्दै समीक्षा सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग वृद्धि हुने, अर्थतन्त्र चलायमान हुने र चालु वर्षमा राखिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने तर्क पेश...

युवा बैंकर भन्छन्–‘आशा जगाउने मौद्रिक समीक्षा, ग्रस प्रफिटमा झिनो सपोर्ट हुन्छ, कर्जा बढ्छ’
BANKING

युवा बैंकर भन्छन्–‘आशा जगाउने मौद्रिक समीक्षा, ग्रस प्रफिटमा झिनो सपोर्ट हुन्छ, कर्जा बढ्छ’

काठमाण्डौ । आर्थिक गतिविधि सुस्त हुँदा व्यवसाय बिस्तारमा सकस भोगिरहेका बैंकरहरुले नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षाले आशा जगाएको बताएका छन् ।  बिजशालासँग कुरा गर्दै बैंकरहरुले मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरुले सुस्त बनेको कर्जा बिस्तार हुने, पूँजीकोष टाइट भएर समस्यामा रहेका बैंकहरुले विकल्प पाएका...

बैंकले खरीद गरेको सेयर बिक्रीमा सहजीकरण गरेको राष्ट्रबैंकका इडीहरु भन्छन्–‘कर्जा बढ्छ, बजारमा उत्साह आउँछ’
BANKING

बैंकले खरीद गरेको सेयर बिक्रीमा सहजीकरण गरेको राष्ट्रबैंकका इडीहरु भन्छन्–‘कर्जा बढ्छ, बजारमा उत्साह आउँछ’

काठमाण्डौ । राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षा सार्वजनिक गर्दै एउटा बुँदामा भन्यो, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइनेछ ।’  यो व्यवस्थाका कारण बैंकहरुले खरीद गरेको सेयरहरुको बिक्री ह्वात्तै बढ्ने र यसले बजारमा सप्लाई बढाउने...

मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा
BANKING

मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा

काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले सेयर बजार वा अन्य क्षेत्रमा गरेको लगानी बिक्रीसम्बन्धी लचक व्यवस्था गरेको छ ।  यो व्यवस्थाले सेयर बजारमा प्रभाव पार्ने देखिन्छ ।  साबिकको तुलनामा बैंकहरुले आफूसँग भएको सेयर निकै ठूलो भोल्युममा बिक्री गर्न पाउने व्यवस्थाले ती संस्थाहरुको बुक बलियो बनाउन सहयोग पुग्छ, तर बजारमा भने...

मौद्रिक नीतिमा अझै लचकता अपनाउने राष्ट्रबैंकको घोषणा, बैंकको वित्तीय स्वास्थ्य सुधार्न विशेष पहल, रियल स्टेट र अटोमोवाइलमा पनि फोकस
BANKING

मौद्रिक नीतिमा अझै लचकता अपनाउने राष्ट्रबैंकको घोषणा, बैंकको वित्तीय स्वास्थ्य सुधार्न विशेष पहल, रियल स्टेट र अटोमोवाइलमा पनि फोकस

काठमाण्डौ । नेपाल राष्ट्रबैंक मौद्रिक नीतिको समीक्षामा लगातर लचक बन्दै गएको छ ।  शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षा सार्वजनिक गरेको केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा थप लचक बन्ने पूर्व प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।  तेश्रो समीक्षा गर्दै राष्ट्रबैंकले भनेको छ-'पछिल्लो आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.