सीमामा ४.४ म्याग्निच्युडको भूकम्प, केही समयमै भोटेकोशीमा भीषण बाढी
काठमाण्डौ । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको केही समयमै तिब्बततर्फबाट भोटेकोशी नदीमा भीषण बाढी नेपाल प्रवेश गरेको पाइएको छ।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बिहान ८:३७ बजे गएको भूकम्पको केन्द्र कोदारीबाट करिब ७७ किलोमिटर उत्तर–उत्तरपश्चिम क्षेत्रमा रहेको थियो। भूकम्पको गहिराइ करिब १० किलोमिटर मापन गरिएको थियो।त्यसको...

