नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्न जोड, एआई र साइबर सुरक्षादेखि सीमा विवादसम्मका विषयमा छलफल
काठमाण्डौ । नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत राजनीतिक तथा सुरक्षा दृष्टिकोणमा मात्र सीमित नराखी प्रविधि, आर्थिक विकास, पूर्वाधार, युवा सहभागिता र आपसी हितमा आधारित साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा सोमबार...

