भोलिदेखि सोमबारसम्म राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायी महासंघको आग्रह
काठमाण्डौ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गते सोमबारसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।महासंघले विज्ञप्ति जारी गर्दै सम्भावित अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै यात्रामा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।महासंघले यातायात सञ्चालन गर्नुअघि...

