दसैँमा बढी भाडा लिए कारबाही, सवारीको फिटनेस परीक्षण गरिने
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला सरकारले निर्धारण गरेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले बढी भाडा लिने सवारीसाधनमाथि कारबाही गरिने बताए।सरकारले दसैँका लागि असोज २३ गतेदेखि देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यात्रुको सहज र सुरक्षित आवागमनका लागि यातायात...

