नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ
काठमाण्डौ । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाएको नामी भिगो ई२ को रु. २ लाखको विशेष अफर समाप्त भएको छ। एमएडब्लू वृद्धि मोटर्सले अब भिगो ई२ को बुकिङ कम्पनीले घोषणा गरेको एमआरपी रु. ३७ लाख ९९ हजारमा निरन्तर रहने जनाएको छ।गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको भिगो ई२ ले आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव तथा प्रतिस्पर्धी...

