नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ हजार ११७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन...