सोमबार, आश्विन ५,२०८३ 01:59:00
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 01:59:00
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा
New Office

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले  माघ २७ गतेदेखि भरतपुर महानगरपालिका वडा नं १० वाइपासरोडस्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण भई हाकिमचोक स्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मिति २०५८ असोज १२ गतेदेखि केन्द्रीय कार्यालय रत्ननगर नगरपालिका वडा नं.–०१, बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाई चितवनको मूख्य–मूख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली आफ्नो बैंकिङ कारोवार सञ्चालन गर्दै आइरहेको यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोवारलाई चुस्त, दुरुस्त रअझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम नयाँ भवनबाट सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.