Nepal Bankers Association

एनबीए र इन्भेस्ट फर इम्प्याक्टको सहकार्यमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ कार्यक्रम

1694596239nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालले संयुक्त रुपमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ नामक कार्यक्रम गरेका छन्।  नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मूल्यांकन तथा यससँग सम्बन्धित विषयहरुलाई समाधान गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयका...

अर्थमन्त्रीको निर्णय कार्यान्वयनमा कर्मचारीको असहयोग, अनि खेल भो सेयर बजारमा.....

1693131594finmin.jpg
काठमाण्डौ । मन्त्रालयका कर्मचारीहरुको बेवास्ताका कारण पूँजीबजारमा दीर्घकालीन प्रभाव पर्ने अर्थमन्त्रीको एउटा निर्णय अलपत्र परेको खुलेको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व वातावरण कोषको सातौं एसेम्ब्ली बैठकमा सहभागी हुन क्यानडा जानुभन्दा अघिल्लो दिन स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकम बैंकहरुलाई निक्षेपको रुपमा गणना...

घरजग्गा व्यवसायी र बैंकरबीच कर्जा सहजताका लागि छलफल, लोन टु भ्यालु रेसियो ७०% पुर्याउन आग्रह

169279003136829602512411980866146057363650938983323430n.jpg
काठमाण्डौ । घर–जग्गाको कारोबारलाई गति दिन कर्जा सहजीकरणका लागि नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले आज नेपाल बैंकर्स संघ (एनबीए)सँग छलफल गरेको छ।  सरकारले भर्खरै घर–जग्गाको कित्ताकाट खोलेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घर–जग्गाको कारोबारमा केही लचिलो नीति लिएको छ। तर, ब्याजदर महँगो तथा केही नीतिगत व्यवस्थाले...

१२ वटा बैंकले ब्याजदर बढाए, ४ ले घटाउँदा अन्य ४ को स्थिर(टेबलसहित)

1692242694rate.jpg
काठमाण्डौ । ब्याजदर घटाउने अर्थमन्त्रीको निरन्तरको प्रयास बैंकहरुले असफल बनाइदिएका छन् ।  साउन महिनामा केही बैंकहरुले सहमतिविपरीत बढाएर ब्याजदर प्रकाशित गर्दाको परिणाम भदौमा देखिएको हो । फलस्वरुप अर्थमन्त्रीले ब्याजदर घटाउन भन्दै गरेका दौडधूप र दर्जनौ प्रयास विफल बनेका छन् ।  केही बैंकले साउनमा ब्याजदर ह्वात्तै बढाएर आफूसँग...

केही सीइओको गल्तीले प्रणाली खलबलियो, आधादर्जन बढी बैंकले निक्षेपमा १०.८९% सम्म ब्याज दिने

1692200918in.jpg
काठमाण्डौ । साउनमा केही बैंकहरुले सहमतिविपरीत काम गरेका कारण प्रवाह हुन नसकेर बैंकिङ प्रणालीमा कर्जा थुप्रिएको बेला समेत ब्याजदर बढ्ने अवस्था सिर्जना भएको छ ।  साउनका लागि केही वाणिज्य बैंकहरुले ब्याजदर प्रकाशित गर्दा नेपाल बैंकर्स संघ(एनबीए)को छलफलमा भएको सहमतिविपरीत लामो अवधिको स्रोत व्यवस्थापनका नाममा निक्षेपको ब्याजदर...

सहकर्मीको ‘धोका’ले अप्ठ्यारोमा परेका बैंकर ब्याजदर बढाउने तयारीमा

1692109529iiii.jpg
काठमाण्डौ । आफूलाई भेट्न आउने बैंकका सीइओहरुसँग हिजोआज अर्थमन्त्री डा. प्रकाशशरण महतले एउटै प्रश्न सोध्ने गरेका छन्–‘अब ब्याजदर के हुन्छ ?’  एकाधबाहेकका सीइओहरुको जवाफ समान हुन्छ–‘ब्याजदर बढ्ने अवस्था बन्यो ।’  ब्याजदर बढ्ने कुरा सुनेपछि अर्थमन्त्री रनक्क हुन्छन् र सोध्छन्–‘लोनको माग नै छैन भन्नुहुन्छ । अनि फेरि...

कुन बैंकको लाभांश क्षमता कति ?(टेबलसहित)

1691299763net-income.jpeg
काठमाण्डौ । बीसवटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९-८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।  सार्वजनिक भएका वित्तीय विवरणमा सेयर बजारका लगानीकर्ताका लागि चासोको विषय बन्ने गरेका मुख्य सूचकहरुमा लाभांश क्षमता प्रमुख हो । वित्तीय विवरणमा देखिएको लाभांश क्षमताका आधारमा कुन बैंकले कति लाभांश बाँड्नसक्छन् भन्ने कुरा...

बैंकहरु आफैँले ब्याजदर निर्धारण गर्ने बाटो खुल्यो, भद्र सहमति हट्यो

1689226821nba.jpg
काठमाण्डौ । अब बैंकहरुले आ–आफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खुलेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर भद्र सहमतिका आधारमा निर्धारणा गरिँदै आएको छ। जुन अब हटेको छ।   अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण...

भोलि एनबीएको बैठक बस्दै, साउनमा ब्याजदर के होला ?

1689151082nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बैठकले भोलि बिहीबार बस्दैछ। बैठक बिहान १० बजे डाकिएको छ। बैठकमा वाणिज्य बैंकहरुका सीईओहरुको सहभागिता रहनेछ।  बैठकले साउन महिनाको ब्याजदरबारे निर्णय गर्ने एनबीएका सीईओ अनिल शर्माले जानकारी दिए। ‘साउनमा ब्याजदर के गर्ने भनेर बैंकहरुबीच औपचारिक र अनौपचारिक छलफल भएको छैन’, शर्माले भने,...

बैंकर्स संघ र जीवन बीमक संघबीच सहकार्य गर्ने सम्झौता

1688641969naba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसमा सहकार्य गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल केसी र जीवन बीमक संघबाट अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका छन्।  यो सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी आपसमा तथ्यांक, सूचना तथा  जानकारीहरु आदानप्रदान...

ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग

1687779406nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ आज संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायहरुसँग यस्तो माग गरेको हो। ‘ऋण लिएपछि...

एनबीए र आईआईएनबीच ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता

1687087411nba.jpg
काठमाण्डौ। नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ।  यो सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनास्थत University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM)  को वातावरणीय, सामाजिक र सुशासन...

आर्थिक विधेयकका यी बुँदामा बैंकिङ/बीमा क्षेत्रका ६ संस्थाको आपत्ति, तत्काल खारेज गर्न माग

1686722176120.jpg
काठमाण्डौ। बैंकिङ तथा बीमा क्षेत्रका ६ संघसंगठनले आर्थिक विधेयकको २६, २७ र २९ बुँदामा आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल वित्तीय संस्था संघ, नेपाल बीमक संघ, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, र जीवन बिमाक संघ नेपालले आज संयुक्त विज्ञप्ति जारी गर्दै ती...

असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1686638927nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको आज बसेको बैठकले असार महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात् अब वाणिज्य बैंकहरुले जेठ महिनामा कायम निक्षेपको ब्याजदरलाई असार महिनामा...

जेठमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1683796107nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता...

भर्खरै

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम