Nepal Bankers Association

चैतमा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने, विकास बैंक र फाइनान्सले के गर्लान् ?

1647154784nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर नबढाउने भएका छन्। वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने सहमति गरेका हुन्। नेपाल बैंकर्स संघ (एनबिए) को शुक्रबार साँझ बसेको बैठकमा ब्याजदर नबढाउने सहमति बनेको हो। फागुनकै ब्याजदरलाई चैतमा निरन्तरता दिने सहमति वाणिज्य बैंकका सीईओहरुबीच भएको छ।  यो सहमतिसँगै वाणिज्य...

वाणिज्य बैंकहरुको निक्षेप रु. ११ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1646651674nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार पछिल्लो एक साता (फागुन १४–२० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन २० गतेसम्म वाणिज्यहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म वाणिज्य...

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?

1646037619nba.jpg
काठमाण्डौ । फागुनको दोस्रो साताको वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांक अनुसार फागुनको दोस्रो साता निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन १३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ६ गतेसम्म कुल निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

‘दिगोपनाका लागि एकता अभियान’ कार्यान्वयनमा एनबीएले सहकार्य गर्ने

1645524271NBA.jpg
काठमाण्डौ। अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको दिगोपनाका लागि एकता अभियान कार्यान्वयनका लागि नेपाल बैंकर्स संघ (एनबीए) सँग समझदारीपत्रमा हस्ताक्षर भएको छ।  नेपाल बैंकर्स संघको कार्यालय थापाथलीमा भएको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय, कार्यकारी निर्देशक अनिल शर्मा र अन्नपूर्ण मिडिया नेटवर्क ग्रुपका...

वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जाको अवस्था कस्तो छ ?

1645435980nba.jpg
काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो। गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको...

माघमा वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले घट्यो, कर्जा लगानी रु. १२ अर्बले बढ्यो

1644930578nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको हो।  एनबीएको तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस मसान्तसम्म...

बैंकहरुले कर्जाको ब्याजदर बढाएकै हुन् ? यसो भन्छ एनबीए

1644407979nba.jpg
काठमाण्डौ । सरकारले स्थानीय निर्वाचनको मिति तय गरिसकेको छ। योसँगै अब विकास खर्च तथा चालु खर्च दुवै बढ्ने विज्ञहरुले बताउँदै आएका छन्। विकास खर्च तथा चालु खर्च बढ्दै जाँदा तरलता बढ्ने र ब्याजदर स्थिर रहने अनुमानका बीच केही बैंकहरुले आफूखुसी कर्जाको ब्याज बढाएका गुनासा पनि आउन थालेका छन्। केही वाणिज्य बैंकहरुले ग्राहकलाई बोलाएर...

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नमाथि कारबाही हुने एनबीएको चेतावनी

1643175376nba1.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सीको कारोबार तथा व्यवसायीमा संलग्नमाथि कारबाही हुने चेतावनी दिएको छ।  एनबीएले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता पाएको छैन’, सूचनामा भनिएको छ, ‘जसका कारण...

माघ लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले घट्यो, कर्जा लगानी रु. १ अर्बले बढ्यो

1643101323nba.jpg
काठमाण्डौ । माघ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको...

पुसमा वाणिज्य बैंकहरुको निक्षेप रु. ८७ अर्बले बढ्यो, रु. ५९ अर्ब कर्जा परिचालन

1642415186nba.jpg
काठमाण्डौ । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो।  पुसमा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब...

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. १४ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो छ ?

1641270476deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो एक सातामा १४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को पुस १० गतेदेखि पुस १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब...

पुस लागेयता कस्तो छ वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको अवस्था ?

1640593749nba.jpg
काठमाण्डौ । पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकले यस्तो देखाएको हो। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ।  पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप...

वाणिज्य बैंकहरुको निक्षेप रु. ५ अर्बले घट्यो, कर्जा लगानी रु. ८ अर्बले बढ्यो

1639387098nba.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को गत मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो। योसँग मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि मंसिर १७...

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा रु. ७ अर्बले बढ्यो

1638775490deposit.jpg
काठमाण्डौ । मंसिर महिना लागेयता लगातार घटिरहेको वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो एक साताको अवधिमा भने बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) सार्वजनिक गरेको मंसिर ११ गतेदेखि मंसिर १७ गतेसम्म तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप बढेको हो। यो अवधिमा बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ।  योसँगै मंसिर १७ गतेसम्म वाणिज्य...

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. ७ अर्बले घट्यो, कर्जा लगानी रु. १४ अर्बले बढ्यो

1638183081nba.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको (मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्म) को तथ्यांकले यस्तो देखिएको हो। यो अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। योसँगै मंसिर १० गतेसम्म वाणिज्य बैंकहरुको कुल ४२ खर्ब १९ अर्ब...

भर्खरै

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

अधिकतम रेन्जमा खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार

अधिकतम रेन्जमा खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार