न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धितरोगको उपचार गर्दै आएको छ । जसमा ब्रेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी पर्दछन् ।हालसम्म अस्पतालले २ हजारभन्दा बढी ब्रेन सर्जरी गरिसकेको छ । जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक,मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा...