राष्ट्र बैंक आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गरिनेछ। बोलकबोल आज दिउँसो ३ बजेसम्म गर्न सकिनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने राष्ट्र बैंकले...

