नेपालमा गुणस्तर प्रमाण चिन्ह लिएका उद्योगको सङ्ख्या ५७७
काठमाण्डौ । नेपालमा गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका उद्योगको सङ्ख्या ५७७ वटा रहेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाण्डौले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रममा हालसम्म निर्धारण गरिएका गुणस्तरको सङ्ख्या भने १ हजार १ सय ४८ वटा रहेको जानकारी दिईएको हो ।यस्तै इजाजत पत्र एवं प्रमाणपत्र प्रदान गरिएको...