Capital Market

नेप्सेको सपोर्ट जोनमा‘डोजी स्टार’, के होला अब सेयर बजार ?

काठमाण्डौं । दिनभर समान्य अंकले तल माथि गरेको बजार अन्तमा झिनो अंकले घटेर बन्द भयो । आज कारोबार पनि ३ अर्ब माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा  वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ । यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भै हालेको अबस्था भने होइन ।  यदि आगामी बजार २०५०  भन्दा माथि टिकेर कारोबार...