एनआईसी एशिया लघुवित्तद्वारा बागमती र गण्डकी प्रदेशमा समिक्षा गोष्ठी तथा तालिम सम्पन्न
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१गते सम्म तपस होटल बत्तिस पुतली, काठमाण्डौमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत र प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो । जहाँ पहिलो दुई दिन शाखा सञ्चालन, प्राप्त...

