निर्धन उत्थान लघुवित्तको कामु सीईओको जिम्मेवारी कार्कीलाई
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन सम्बन्धी निर्णय गरेको छ। संस्थाका वर्तमान प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको कार्यकाल वैशाख ३ गते समाप्त हुने भएको छ।

