यूएईको ओपेक त्याग: भारतमा सम्भावित असर के ?
काठमाण्डौं । अमेरिका र इजरायलबीचको द्वन्द्वका कारण इरानसँगको युद्धले विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) ले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) बाट बाहिरिने घोषणा गरिसकेको छ । यूएईले आगामी मे १ देखि लागू हुने गरी उक्त निर्णय सार्वजनिक गरेको हो।यूएईको ऊर्जा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रिय हित...

