पाल्पामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता, पर्वतमा कालीगण्डकीले ५ घर बगायो
काठमाण्डौ । निरन्तरको वर्षासँगै आएको पहिरो र बाढीले पाल्पा र पर्वतमा ठूलो क्षति पुर्याएको छ। पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् भने पर्वतमा कालीगण्डकी नदीले पाँच वटा घर बगाएको छ।पाल्पाको माथागढी गाउँपालिका–३ कसेनीस्थित भैँसीकट्टामा आइतबार बिहान करिब ५ बजे खसेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरेको छ।वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका...

