बुधबार, असार १०,२०८३ 06:37:02
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:37:02
रास्वपाको महाधिबेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै सारियो, अब असार १२ गते बस्ने
NEWS

रास्वपाको महाधिबेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै सारियो, अब असार १२ गते बस्ने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक निर्धारित समयबाट एक दिन पछि सारिएको छ।संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बिहीबार (असार ११) का लागि तय गरिएको बैठक अब शुक्रबार (असार १२) का लागि पुनः तालिका निर्धारण गरिएको जनाएको छ।

प्रतिनिधिसभा बैठक आज ११ बजे, आर्थिक विधेयक प्रस्तुत हुने
NEWS

प्रतिनिधिसभा बैठक आज ११ बजे, आर्थिक विधेयक प्रस्तुत हुने

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।  बजेट अधिवेशन सम्पन्न भएसँगै संसद्भित्र नयाँ राजनीतिक समीकरण, नीतिगत बहस र विधेयक–अध्यादेश केन्द्रित छलफल तीव्र बनेको सन्दर्भमा आजको बैठकलाई अत्यन्त महत्वपूर्ण राजनीतिक मञ्चका रूपमा विश्लेषण गरिएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि संसदीय बहस निर्णायक चरणमा
NEWS

प्रतिनिधिसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि संसदीय बहस निर्णायक चरणमा

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।  बजेट अधिवेशनलाई अन्तिम निष्कर्षतर्फ लैजाने निर्णायक चरणका रूपमा आजको बैठकलाई विशेष चासोका साथ हेरिरहेको छ।

प्रतिनिधिसभामा बजेट बहस जारी, मन्त्रीहरूले दिँदैछन् सांसदका प्रश्नको जवाफ
NEWS

प्रतिनिधिसभामा बजेट बहस जारी, मन्त्रीहरूले दिँदैछन् सांसदका प्रश्नको जवाफ

काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि जारी रहेको छ।  चालू बजेट अधिवेशन अन्तर्गत सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक, २०८३ माथिको छलफललाई निरन्तरता दिँदै बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ।

विनियोजन विधेयकमाथि अन्तिम छलफल, सांसदका प्रश्नमा मन्त्रीहरूको स्पष्टीकरण आज
NEWS

विनियोजन विधेयकमाथि अन्तिम छलफल, सांसदका प्रश्नमा मन्त्रीहरूको स्पष्टीकरण आज

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।  बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ माथि जारी मन्त्रालयगत छलफललाई समापनतर्फ अघि बढाउने क्रममा सांसदहरूले उठाएका प्रश्न, टिप्पणी तथा सुझावहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक असार १ बिहान ११ बजे बस्ने गरी स्थगित
NEWS

प्रतिनिधिसभाको बैठक असार १ बिहान ११ बजे बस्ने गरी स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक असार १ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची सम्पन्न भएपछि बैठक स्थगित भएको जानकारी दिएका हुन्।बैठकमा सरकारले प्रस्तुत गरेका विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी दस्तावेजहरू अघि बढाउने प्रक्रिया अगाडि बढाइएको थियो । 

संसद बैठक शुरु, समसामयिक विषयमा छलफल जारी
NEWS

संसद बैठक शुरु, समसामयिक विषयमा छलफल जारी

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ।बैठक प्रारम्भ भएसँगै अहिले सांसदहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक फेरि ठप्प, बैठक सोमबारसम्मका लागि स्थगित
NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिनिधिसभाको बैठक फेरि ठप्प, बैठक सोमबारसम्मका लागि स्थगित

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा देखिएको राजनीतिक तनावले प्रतिनिधिसभाको कामकारबाही पुनः प्रभावित भएको छ।  विपक्षी दलहरूको निरन्तर विरोधका कारण बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आव ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आव ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।  बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने यसका लागि संसद् सचिवालयले विस्तृत कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको बैठक शुरु, प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको विरोध
NEWS

प्रतिनिधिसभाको बैठक शुरु, प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको विरोध

काठमाण्डौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक शुरु भएको छ ।  तर, बैठक शुरु हुनासाथ विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ।  बैठक दिउँसो १ बजे शुरु हुने र त्यसमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल अघि बढाइने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।  सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा पर्यटन, विधि विज्ञान तथा निर्वाचनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल र आवश्यक प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकका सिद्धान्तमाथि संसद्मा बहस हुने
NEWS

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकका सिद्धान्तमाथि संसद्मा बहस हुने

काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।   आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
NEWS

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु हुने भएको छ ।  बिहान ११ बजे बस्ने बैठकमा सरकार आगामी बजेट सार्वजनिक गर्ने तयारीमा रहेका बेला संसद्मा हुन लागेको यो छलफललाई बजेट अधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल
NEWS

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।  संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ । 

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाण्डौं । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।छलफलका क्रममा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्ना धारणा राख्नेछन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.