प्रदेशमा एमालेसँग सहकार्यको वातावरण बनाउन प्रचण्डको निर्देशन
काठमाण्डौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा नेकपा एमालेसँग सहकार्य गर्ने वातावरण बनाउन पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्देशन दिएका छन्।श्रीलंका भ्रमणबाट फर्किएपछि प्रचण्डले प्रदेशको सत्ता समीकरणबारे पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका हुन्। उनले विभिन्न प्रदेशका प्रमुख नेताहरूलाई काठमाडौं बोलाएर राजनीतिक अवस्थाबारे जानकारी...

