शनिबार, जेष्ठ ३,२०८२ 10:00:59
IME remit
  • शनिबार, जेष्ठ ३,२०८२ 10:00:59
भारतसँगको तनाव साम्य भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल
STOCK MARKET

भारतसँगको तनाव साम्य भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल

काठमाण्डौ । भारत र पाकिस्तानबीचको युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा भारी वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क इन्डेक्स केएसई१०० प्रारम्भिक कारोबारमा करिब ९ प्रतिशतले उकालो लागेको थियो।  गत साता भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेपछि पाकिस्तानको सेयर बजारमा निकै आतंक मच्चिएको थियो र एक घण्टाको लागि कारोबार बन्द गर्नुपरेको थियो ।

पहलगाम हमलापश्चात पाकिस्तानी सेयर बजारमा हाहाकार, भारतीय बजारको कस्तो छ अवस्था ?
विश्व अर्थतन्त्र

पहलगाम हमलापश्चात पाकिस्तानी सेयर बजारमा हाहाकार, भारतीय बजारको कस्तो छ अवस्था ?

काठमाण्डौ । भारत र पाकिस्तानबीच बढ्दो तनावको असर दुवै देशको सेयर बजारमा परेको छ । विशेषगरी, अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तानको वित्तीय बजारमा त्रास फैलिएको छ । यो हमलापछि पाकिस्तानको कैएसई–१०० इन्डेक्स करिब ४ प्रतिशतले घटेको छ ।यस्तै भारतको सेन्सेक्स भने १.५ प्रतिशतले बढेको छ । यसले दुई देशको अर्थतन्त्र कत्तिको फरक छ र कुन लगानीकर्तामा बढी...

भारतले आक्रमण गर्ने डरमा पाकिस्तानी लगानीकर्ता, सेयर बजारमा भारी गिरावट
STOCK MARKET

भारतले आक्रमण गर्ने डरमा पाकिस्तानी लगानीकर्ता, सेयर बजारमा भारी गिरावट

काठमाण्डौ । पाकिस्तानको सेयर बजारमा भारी गिरावट आएको छ । आज पाकिस्तानको सेयर बजार मापक केएसई–१०० इन्डेक्स २.६९ प्रतिशत अर्थात ३ हजार ८८ अंकले घटेको छ ।  यो गिरावटसँगै केएसई–१०० इन्डेक्स १ लाख ११ हजार ७८३.८५ विन्दुमा सीमित बनेको छ ।  

छिमेकी देशको सेयर बजारमा दैनिक उछाल, नेपालका लगानीकर्ताको भने पुर्पुरोमा हात
STOCK MARKET

छिमेकी देशको सेयर बजारमा दैनिक उछाल, नेपालका लगानीकर्ताको भने पुर्पुरोमा हात

काठमाण्डौ । कोभिड महामारीपश्चात् विश्वका सेयर बजारहरुमा उछाल आईरहेको छ । नेपालको सेयर बजारमा पनि त्यसको प्रभाव देखिएको थियो । तर नेपालको सेयर बजारमा भने त्यसबेला बढोत्तरी लामो समय टिक्न सकेन । अहिले समुन्द्र पारीका देशमा मात्रै होइन नेपालका छिमकी देशहरुको सेयर बजारमा पनि दैनिक उछाल आईरहेको छ ।  यसरी छिमेकी देशहरुको सेयर बजारमा दैनिक उछाल आइरहदा नेपालका लगानीकर्ताहरुले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.