petrolium price

खाडीको फौजी तनावले कच्चा तेलको मूल्यमा आगो, कतिसम्म पुग्ला ?

1578144573petrol.jpg
काठमाण्डौ । खाडी मुलुकमा फौजी तनावका बीच कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ । ब्रेन्ट क्रूड तथा बेस्ट टेक्सास इन्टरमिमिएट(डब्ल्इूटीआई)को मूल्यमा शुक्रबार एक दिनमा मात्रै ३ प्रतिशतको उछाल आएको छ ।  ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ६९ डलरभन्दा माथि पुगिसकेको छ भने डब्ल्यूटीआईको मूल्य प्रति ब्यारेल ६३ डलर भन्दा माथि...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घट्यो

1560703384petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।    निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुईको दरले तीनवटै पेटोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।  घटेको मूल्य आज(आइतबार) राति १२ बजेदेखि लागू हुनेछ ।  समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ...

बजेटलगत्तै पेट्रोलियम मूल्यवृद्धि, भान्सासम्मै महङ्गीको मार !

1559153077inflation.jpeg
काठमाण्डौ । सरकारको बजेट घोषणाको केही घण्टा नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  आर्थिक वषृ २०७६/७७ को बजेट कार्यान्वयनको सुरुवात गर्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको सूचना जारी गरेको हो ।  आयल निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ५०...

1662798070ADBL-ad-ver-1.gif

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

1558108968petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।   पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ ।    हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक...

जनउत्तरदायी बन्दै आयल निगम नेतृत्व, तत्काल पेट्रोलियम मूल्य नबढाइने

1547826073noc.jpg
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।  इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको...

आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

1547130050petrol.jpg
काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।  साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

फेरि घट्यो पेट्रोल/डिजेलको मूल्य

1546440656petrol.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ ।  भारतमा पेट्रोल डिजेलको मूल्यमा निकै ठूलो गिरावट आएका कारण नेपालमा इण्डियन आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यसूचि पनि घटेर आएका कारण बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।  निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

1545148385petrol2.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो ।  नयाँ मूल्य सूचि मंगलबार मध्यरातिबाट लागू हुने बताइएको छ ।  आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट आएको नयाँ मूल्य सूचिका आधारमा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

1543850341petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।  सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा २ रुपैयाँको दरले भाउ घटाइएको निगमले जनाएको छ ।  निगमका एक संचालकका अनुसार भारतीय आयल निगमले आइतबार पठाएको नयाँ मूल्यसूचिका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।  नयाँ मूल्य...

कच्चा तेलको मूल्य अचाक्ली बढ्दै, प्रतिब्यारेल १०० डलरसम्म पुग्नसक्ने !

1537891054petrol.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा प्रत्येक दिनजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको पेट्रोलियम पदार्थको मूल्यमा अझै उछाल आउनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  अन्तराष्ट्रिय संचारमाध्यमहरुले यसको कारणको रुपमा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले तेलको उत्पादन बढाउन अस्वीकार गरेको बिषयलाई प्रस्तुत गरेका छन्।  ओपेकको यही...

पेट्रोल/डिजेलको भाउ बढ्यो, ग्यासको कति ?

1536169950petrol.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउमा अचाक्ली भएको वृद्धिसँगै भारतबाट आउने तेलको भाउ समेत बढेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा सबैभन्दा कम प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।  यो...

इन्धनको भाउमा अचाक्ली वृद्धि, आयल निगमको मासिक घाटा ६४ करोड पुग्ने

1536074039noc.jpg
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ ।  गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले...

भारतमा डिजेलको मूल्य हालसम्मकै उच्च, नेपालमा के होला ?

1535292665oil.jpeg
काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । राजधानी दिल्लीमा आइतबार डिजेलको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको छ । यसअघि गत मई महिनामा सर्वाधिक उचाईमा पुगेको पेट्रोलको मूल्य समेत बढेको छ ।  अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको बढोत्तरी र डलरको तुलनामा भारुमा देखिएको अवमूल्यन लगायतका कारण...

फेरि बढ्यो पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य

1534697938petrol1.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल,  डिजल र हवाइ इन्धनको मूल्य पुनः बढाएको छ ।  आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाँले वृद्धि गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ९५ रुपैयाँ...

पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा रु. २ ले मूल्य घट्यो

1529246557petrol.jpeg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३  र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ । मूल्य समायोजनसँगै अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यस्तै, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना