प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वार्षिक समीक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न
काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समीक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही साउन १६ र १७ गते काठमामण्डौस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभिन्न विभागका प्रमुखहरू, तथा देशभरका शाखा प्रवन्धकहरूको सक्रिय सहभागिता रहेको...