पुजा महतोले पाइन् ‘यामाहा रेजेड आर १२५ एफआई हाइब्रिड
काठमाण्डौ । तीन राष्ट्रहरू नेपाल,नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आईत्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ। उक्त प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खला कि उत्कृष्ट नेपाली खेलाडीलाई ब्रान्ड न्यू यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड प्रदान गरेको छ ।