रिज लाइन इनर्जीले बोलायो साधारणसभा, १२.४७ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको १२३औँ बैठकले कात्तिक १७ गते साधारणसभा गर्ने निर्णय गरेको हो।सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, सोही मितिमा...

