जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने
काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ ।भारतीय रेल मन्त्रालयका अनुसार रामायणसँग सम्बन्धित यी दुई धार्मिक स्थललाई जोड्ने रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ ।

