रुससँग डिजेल सम्झौता गरेलगत्तै ट्रम्पको जेलेन्स्कीमाथि प्रहार, भने–‘युक्रेनमा नयाँ राष्ट्रपति चाहियो’
काठमाण्डौ । रुसबाट ठूलो परिमाणमा डिजेल खरिद गर्ने सम्झौता घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वमाथि नै प्रश्न उठाएका छन्। रुससँगको युद्ध अन्त्य गर्न जेलेन्स्की असफल भएको आरोप लगाउँदै उनले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका हुन्।शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले युद्ध...

