रविन कँडेलको लेख : धितोपत्र बोर्ड बजारको 'चौकीदार' कि 'बिचौलिया' ?
-रविन कँडेल नेपाली पुँजीबजारमा अहिले एउटा अनौठो र चिन्ताजनक दृश्य देखिन थालेको छ। बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) आफैँ ‘दलाल’को भूमिकामा उत्रिएको हो कि भन्ने प्रश्न उठिरहेको छ। जब बजार ओरालो लाग्छ, नियामकको ध्यान पारदर्शिता, सुशासन र संरचनात्मक सुधारमा केन्द्रित हुनुपर्ने हो। तर, त्यसको सट्टा ‘सरकारी ढुकुटी’ प्रयोग गरेर बजारलाई कृत्रिम सास दिने उपाय...

