प्रभु बैंकको विवादास्पद कर्जा प्रकरण: चिफ बिजनेस अफिसर रश्मी पन्त सिआइबी नियन्त्रणमा
काठमाण्डौ । प्रभु बैंकबाट प्रवाह गरिएको विवादास्पद कर्जा प्रकरणमा अनुसन्धानलाई तीव्र बनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।पन्तलाई बुधबार काठमाण्डौको तीनकुनेबाट बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अनुसन्धान अघि बढाउन म्याद थप गर्ने प्रक्रिया चलिरहेको प्रहरीले...

