इक्रा नेपालले घटायो महालक्ष्मी विकास बैंकको रेटिङ
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले महालक्ष्मी विकास बैंकको रेटिङ घटाएको छ । कम्पनीले बैंलाई विगतमा प्रदान गर्दै आईरहेको इक्राएनपी–आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ लाई घटाएर [ICRANP-IR] BB@*मा डाउनग्रेड गरेको हो ।