काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले महालक्ष्मी विकास बैंकको रेटिङ घटाएको छ । कम्पनीले बैंलाई विगतमा प्रदान गर्दै आईरहेको इक्राएनपी–आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ लाई घटाएर [ICRANP-IR] BB@*मा डाउनग्रेड गरेको हो ।
यसका साथै कम्पनीले बैंकलाई प्रतिकुल प्रभावसहित निगरानीमा राखेको जनाएको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नरहेको कम्पनीले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                