शुक्रबार, पुष १२,२०८१ 08:54:48
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 08:54:48
विश्वकै ठूलो अर्थतन्त्र अमेरिका मन्दीमा !
विश्व अर्थतन्त्र

विश्वकै ठूलो अर्थतन्त्र अमेरिका मन्दीमा !

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दीको बादल मडारिएको छ ।  जून महिनामा देशमा कोरोना महामारी सुरु भएयता सेवा गतिविधिमा तीव्र गिरावट आएको थियो। देशको आईएसएम सर्भिस पीएमआई इन्डेक्स गत महिना पाँच अंकले झरेर ४८.८ मा पुगेको छ। यो ५२.५ हुने अपेक्षा गरिएको थियो। व्यापार गतिविधि सूचकाङ्कमा आएको गिरावटका कारण यस्तो भएको हो । यो सूचक जुनमा ११.६ अंकले घटेर...

जापान आर्थिक मन्दीको खतरा बाहिर,बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
विश्व अर्थतन्त्र

जापान आर्थिक मन्दीको खतरा बाहिर,बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र

काठमाण्डौ । जापान आर्थिक मन्दीको दुष्चक्रबाट बाहिर निक्लिएको छ । चौथौ त्रैमासमा अर्थतन्त्रमा वार्षिक ०.४ प्रतिशतको वृद्धि देखिएसँगै जापानले आर्थिक मन्दीको खतरालाई टारेको हो ।  यो वृद्धि ०.४ प्रतिशत संकुचन आउने सुरुवाति आँकलनभन्दा राम्रो हो । यद्यपी यो वृद्धि अर्थशास्त्रीहरुले गरेको १.१ प्रतिशत वृद्धिको प्रक्ष्येपणभन्दा भने कम नै हो ।  

ब्रिटेन–जापानमै मन्दी, धनी भनिएकासहित अन्य १८ देश पनि आर्थिक समस्यामा
विश्व अर्थतन्त्र

ब्रिटेन–जापानमै मन्दी, धनी भनिएकासहित अन्य १८ देश पनि आर्थिक समस्यामा

काठमाण्डौ । विश्वभर नै फेरि एकपटक मन्दीको कालो बादल मडारिन थालेको छ । जापान र ब्रिटेनजस्ता बलिया अर्थतन्त्र समेत केही समयअघिदेखि मन्दीमा गएका छन् । जीडीपीमा गिरावट आएका कारण जापानको अर्थव्यवस्थामा निकै ठूलो नोक्सानी भएका समाचारहरु बाहिर आएका छन् । यहीकारण विश्वको तेश्रो बलियो अर्थतन्त्रको ताज समेत जापानले गुमाइसकेको छ ।  यूके र जापान ठूला अर्थतन्त्र भएका कारण यहाँ...

महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र
विश्व अर्थतन्त्र

महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

काठमाण्डौ । कमजोर घरेलु उपभोगका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित भएको छ । जसका कारण जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.