रिलायन्सले फिर्ता लियो ‘अपरेसन सिन्दूर’ ट्रेडमार्क आवेदन
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजले मे ७ मा ‘अपरेसन सिन्दूर’ को लागी दायर गरेको ट्रेडमार्क आवेदन फिर्ता लिएको छ। यो आवेदन दफा ४१ अन्तर्गत दर्ता गरिएको थियो । अर्थात् ट्रेडमार्क पाएपछि रिलायन्सले मात्र मनोरञ्जन र सांस्कृतिक गतिविधिका लागि यो शब्द प्रयोग गर्न सक्नेछ । रिलायन्सले विज्ञप्ती जारी गर्दै भन्यो, ‘हाम्रो अपरेशन सिन्दूरलाई ट्रेडमार्क गर्ने कुनै इरादा छैन, जुन...