आज आरटीजीएस प्रणाली सुचारु रहने
काठमाण्डौ । आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो।

