पदमुक्तिसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि ८५ ऐनका पुराना व्यवस्था ब्युँताउन विधेयक
काठमाण्डौ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ निष्क्रिय भएपछि त्यसबाट प्रभावित ८५ वटा ऐनका साविक कानुनी व्यवस्था पुनः कायम गर्न सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ।प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट संघीय संसद् सचिवालयमा दर्ता गरिएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले अध्यादेश...

