तीन महिनामै सार्वजनिक ऋणको ब्याज एक खर्ब भुक्तान, ऋण ३० खर्ब नाघ्यो
काठमाण्डौ । सरकारको सार्वजनिक ऋणको बोझ निरन्तर बढ्दै जाँदा ऋणको साँवा तथा ब्याज भुक्तानीमै राज्यको ठूलो रकम खर्च हुन थालेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न झण्डै एक खर्ब रुपैयाँ खर्च गरेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवा तथा...

