लगानीकर्तालाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिएको सिटिजन्स म्युचुअल फण्ड–२ को सातवर्षे यात्रा पूरा
काठमाण्डौ । सेयर बजारमा पटक–पटक देखिएको उतारचढाव र चुनौतीपूर्ण लगानी वातावरणका बीच सिटिजन्स म्युचुअल फण्ड–२ ले आफ्नो सातवर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ।सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक...

