सुदूरपश्चिमको बजेट विवाद उत्कर्षमा, एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले डाके
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई सामूहिक छलफलका लागि बोलाएका छन्।मुख्यमन्त्री शाहले बुधबार दिउँसो १२ बजे एमालेका मन्त्री तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन आग्रह गरेको...

