डाक्टर कुटपिट गर्नेलाई अब जरिवाना तिरेर उन्मुक्ति नपाइने, कैद र जरिवाना दुवै सजायको प्रस्ताव
काठमाण्डौ । सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीमाथि हातपात, कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी, तोडफोड र आगजनी गर्ने व्यक्तिमाथिको सजाय कडा बनाउने प्रस्तावसहित नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधि सभामा दर्ता गराएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन विधेयक’मा स्वास्थ्यकर्मी र...

