रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै, मातृ–शिशु स्वास्थ्यमा विशेष प्राथमिकता
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सरकारले विशेषज्ञ चिकित्सकसहितको थप स्वास्थ्य टोली परिचालन गर्ने भएको छ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको आवश्यकता बढेको निष्कर्षसहित परोपकार प्रसूति तथा स्त्रीरोग...

