सोमबार, आश्विन २६,२०८३ 08:34:18
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:34:18
हर्मुज जलघाँटी तत्काल खोल्न ८० राष्ट्रको संयुक्त आह्वान
NEWS

हर्मुज जलघाँटी तत्काल खोल्न ८० राष्ट्रको संयुक्त आह्वान

काठमाण्डौ । पश्चिम एसियामा बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघका ८० सदस्य राष्ट्रले रणनीतिक महत्वको हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न संयुक्त आह्वान गरेका छन्।बहराइनको नेतृत्वमा जारी संयुक्त वक्तव्यमा हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर...

राष्ट्रसंघमा बालेनको एउटामात्र कूटनीतिक भेट, भाषणमा जलवायु संकट र युद्धको असर उठाउने तयारी
NEWS

राष्ट्रसंघमा बालेनको एउटामात्र कूटनीतिक भेट, भाषणमा जलवायु संकट र युद्धको असर उठाउने तयारी

 काठमाण्डौ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग मात्रै प्रत्यक्ष कूटनीतिक भेट गर्ने भएका छन्।प्रधानमन्त्री कार्यालयनिकट स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले जनाएअनुसार भारत र चीनका नेतासँग साइडलाइन भेट हुने सम्भावना रहे पनि त्यस्तो कार्यक्रम तय गरिएको छैन। बाँकी...

संयुक्त राष्ट्रबाट पेजेस्कियनको सन्देश: इरान नझुक्ने, तर कूटनीतिको ढोका खुला
NEWS

संयुक्त राष्ट्रबाट पेजेस्कियनको सन्देश: इरान नझुक्ने, तर कूटनीतिको ढोका खुला

 काठमाण्डौ । अमेरिका र इरानबीच करिब सात महिनादेखि जारी युद्ध र चर्को तनावबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियनले संयुक्त राष्ट्रसंघको महासभाबाट तेहरान अमेरिकी दबाबसामु नझुक्ने बताएका छन्। तर उनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक समाधान खोज्ने सम्भावनालाई भने खुला राखेका छन्।बुधबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै पेजेस्कियनले अमेरिकी राष्ट्रपति...

अमेरिका जाँदा प्रधानमन्त्री बालेनले पुरानो परम्परा तोड्ने, न सलामी लिने न भीआईपी कक्षमा बस्ने,
NEWS

अमेरिका जाँदा प्रधानमन्त्री बालेनले पुरानो परम्परा तोड्ने, न सलामी लिने न भीआईपी कक्षमा बस्ने,

 काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विगतमा देखिँदै आएको स्वागत तथा बिदाइको परम्परागत शैली नअपनाउने भएका छन्। उनी असोज ६ अर्थात् सेप्टेम्बर २२ मा अमेरिका जाने कार्यक्रम रहेको छ।प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाबाट दिइने सलामी...

अमेरिका जानुअघि प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेट, चीन भ्रमणबारे ब्रिफिङ
NEWS

अमेरिका जानुअघि प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेट, चीन भ्रमणबारे ब्रिफिङ

 काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेट भएको पुष्टि गर्दै यसलाई नियमित भेटघाटको रूपमा उल्लेख गरेका छन्।

राष्ट्रसंघीय महासभामा नेपालको आक्रामक जलवायु एजेन्डा, विश्वव्यापी ‘न्यारेटिभ सिफ्ट’को तयारी
NEWS

राष्ट्रसंघीय महासभामा नेपालको आक्रामक जलवायु एजेन्डा, विश्वव्यापी ‘न्यारेटिभ सिफ्ट’को तयारी

  काठमाण्डौ । जलवायु परिवर्तनको असर नेपालजस्ता जोखिमयुक्त मुलुकको मात्र समस्या हो भन्ने विश्वव्यापी बुझाइ परिवर्तन गर्दै यसलाई सम्पूर्ण विश्वको साझा संकटका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रस्तुत हुने तयारीमा छ।यसपटक नेपालले परम्परागत कूटनीतिक अभिव्यक्तिभन्दा अघि बढेर जलवायु न्याय, जलवायु वित्त, हिमाली क्षेत्रको बढ्दो...

गर्मीले बढ्यो तनाव, वर्षेनी ५ लाख मानिसको मृत्यु, विश्वभर सर्तकता अपनाउन आग्रह
NEWS

गर्मीले बढ्यो तनाव, वर्षेनी ५ लाख मानिसको मृत्यु, विश्वभर सर्तकता अपनाउन आग्रह

काठमाण्डौ। विश्वमा तापक्रम तीव्र गतिमा बढिरहेका बेला गर्मीका कारण बर्सेनि ५ लाख मानिसको मृत्यु हुने गरेको पाइएको छ। तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ। विश्व स्वास्थ्य  संगठन (डब्लुएचओ) का अनुसार युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्यएसियाका केही देशहरू पनि समावेश छन्। जुन मानिसले अन्तिम मूल्य चुकाइरहेका छन्। विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.