सामसुङले सार्वजनिक गर्यो ग्यालेक्सी एस२६ सिरिज, यस्ता छन् फिचर्स
काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन सिरिज सामसुङ ग्यालेक्सी एस२६ विश्वव्यापी बजारमा सार्वजनिक गरेको छ। नयाँ सिरिजअन्तर्गत सामसुङ ग्यालेक्सी एस२६ अल्ट्रा, सामसुङ ग्यालेक्सी एस२६ प्लस र सामसुङ ग्यालेक्सी एस२६ मोडेलहरू प्रस्तुत गरिएका छन्।साथै, सामसुङ ग्यालेक्सी बर्ड फोर सिरिज पनि सार्वजनिक गरिएको छ। सबै डिभाइसको...

