काठमाण्डौमा दुईदिने स्टार्टअप तथा आइडिया फेस्ट हुँदै, सातै प्रदेशका सयभन्दा बढी नवप्रवर्तन प्रदर्शन गरिने
काठमाण्डौ । नेपालका युवा उद्यमी, प्रविधि विकासकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले काठमाण्डौमा दुईदिने ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२६’ आयोजना हुने भएको छ।मंसिर ३ र ४ गते काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना प्रदर्शन गरिनेछन्।आईसीटी अवार्ड २०२६...

