आईतवार, फाल्गुन ११,२०८१ 04:31:56
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:31:56
नेपाल बैंकर्स संघको साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोईराला निर्विरोध निर्वाचित
BANKING

नेपाल बैंकर्स संघको साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोईराला निर्विरोध निर्वाचित

काठमाण्डौ । नेपाल बैंकर्स संघको आफ्नो ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि संघको उपाध्यक्ष थिए । उनको कार्यकाल २ वर्षको हुनेछ ।...

‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’
BANKING

‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनका भाइस प्रेसिडेन्ट सन्तोष कोइरालाले निकै लचक मौद्रिक नीति आएको बताएका छन् ।  व्यवसायदेखि बैंकहरुसम्मका समस्यालाई सम्बोधन गर्ने गरी नीतिगत व्यवस्थाहरु आएका उनको भनाई छ । 

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाले कार्यभार
BANKING

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाले कार्यभार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष कोइरालाले कार्यभार सम्हालेका छन् । सीईओ पदमा पुनःनियुक्त भएका कोइरालाले वैशाख १ गतेदेखि कार्यभार सम्हालेका हुन् ।  उनलाई गत पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २०८१ वैशाख १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.