सर्वोत्तम पेन्ट्सको साधारणसभाबाट १० प्रतिशत बोनस सेयर पारित, ३७ करोड ४० लाख पुग्यो चुक्तापुँजी
काठमाडौं। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। कम्पनीको असोज २५ गते सम्पन्न साधारणसभाले बोनस सेयर वितरणसँगै नगद लाभांश, पुँजी संरचना परिवर्तन तथा सञ्चालक चयनसम्बन्धी विभिन्न प्रस्तावसमेत पारित गरेको हो।साधारणसभाले आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट...

